गण्डकी प्रदेशका ७ जिल्लामा थपिए १५ जना कोरोना संक्रमित

असार २८, २०७७ काठमाडौं : गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गण्डकी स्वास्थ्य निर्देशनालयका अनुसार आज विहान प्रदेशका सात जिल्लामा १५ संक्रमित थपिएका हुन्। आज सबै भन्दा धेरै तनहुँमा ६ जना थपिएका छन्। त्यस्तै बागलुङ, पर्वत र गोरखामा २/२ जना नवलपरासी पूर्व, स्याङ्जा र लमजुङमा एक एक जना थपिएका हुन्। पछिल्लो … Continue reading गण्डकी प्रदेशका ७ जिल्लामा थपिए १५ जना कोरोना संक्रमित